यो कर्जा सदस्यले जम्मा गरेको आधारमा न्यूनतम ३ महिना वा सो भन्दा बढी अवधिको जम्मा रकमको आधारमा बढीमा ९० प्रतिशत सम्म लगानी गर्न सकिनेछ ।