• Location
    दमक नगरपालीका वार्ड नं.६, झापा
  • Phone
    ०२३-५७०७३३
  • Opening Hours
    Sat-Thu: 9:30am - 7pm
सूचना
अधिकारी

शैक्षिक कर्जा

Image is of शैक्षिक कर्जा
  • सदस्यका छोराछोरीलाई स्वदेशमै नेपाल सरकारले सूचीकृत गरेका प्राविधिक शिक्षा दिलाउने उद्देश्यले १ आर्थिक वर्षमा ५० जनासम्मलाई प्राविधिक शिक्षा अध्ययनका लागि उपलब्ध गराइने व्यवस्था गरिएको छ ।
  • कर्जाको अधिकतम अवधि १० वर्ष कायम गरिएको छ ।
  • अध्ययनको समय सीमा अनुसार अवधि कायम गरिने छ ।
  • यो कर्जा लगानी गर्दा विद्यार्थी अध्ययन गर्ने शिक्षण संस्थाले निर्धारण गरेअनुसारको शैक्षिक शुल्क हुनुपर्नेछ र मासिक वा वार्षिक किस्ता अनुसार क्रमश लगानी गरिनेछ ।
  • यो कर्जामा सदस्यले अध्ययन अवधिभर ब्याज मात्र भुक्तानी गरे पुग्छ भने अध्ययन सकेको ६ महिनापछिदेखि दैनिक÷मासिक किस्ता मार्फत् साँवा ब्याज रकम भुक्तानी गर्नुपर्नेछ ।


यो कर्जा माग गर्दा आवश्यक कागजातहरू

  • सम्बन्धित शिक्षण संस्थामा सम्बन्धित विद्यार्थीले पढ्न चाहेको पत्र ।
  • सदस्य र अध्ययन गर्ने विद्यार्थी बीच नाता खुल्ने प्रमाण पत्र ।
  • पढ्न चाहेको बिषय नेपाल सरकारको प्राविधिक शिक्षामा सूचीकृत भएको विषय हुनुपर्नेछ ।