
यो कर्जा सहकारी आवास नीति अनुसार मासिक÷दैनिक किस्ता बुझाउने गरी सदस्यहरुले माग गरेमा बढीमा २० वर्ष अवधिको लागि लगानी गर्न सकिने छ ।
यस कर्जाको व्याजदरको हकमा बजार ब्याजदर अनुसार कायम हुनेछ ।
यस कर्जाको धितो सुरक्षणको हकमा सोही घर जग्गालाई धितो मान्न सकिनेछ ।