• Location
    दमक नगरपालीका वार्ड नं.६, झापा
  • Phone
    ०२३-५७०७३३
  • Opening Hours
    Sat-Thu: 9:30am - 7pm
सूचना
अधिकारी

आपत्कालीन कर्जा

Image is of आपत्कालीन कर्जा

सदस्य वा सदस्यको परिवारको कुनै व्यक्ति दुर्घटना तथा अचानक बिरामी भएमा, दैवीप्रकोपमा परेमा, दीर्घ रोगको जटिल उपचार गर्नुपरेमा यो कर्जा उपलब्ध गराइने छ । यो कर्जा बढीमा ५०,००० सम्म लगानी गर्न सकिनेछ । तर यो कर्जा लिँदाको बखत अन्य कर्जा नियमित भएको हुनुपर्नेछ ।