
ग्रामीण क्षेत्रका कृषक सदस्यहरुलाई मौसमी, बेमौसमी, नगदे बाली तथा दीर्घकालीन खेती गर्न कुखुरा, मत्स्य पालन, पशुपंक्षी पालन, बीउ बिजन, मल खाद र सिंचाईमा आवश्यकता पर्ने उपकरण खरिद तथा यस परियोजना सञ्चालनका लागि यो कर्जा प्रवाह गरिनेछ । अन्य कर्जाको तुलनामा यस कर्जाको ब्याजदर १ प्रतिशत कम हुनेछ ।