• Location
    दमक नगरपालीका वार्ड नं.६, झापा
  • Phone
    ०२३-५७०७३३
  • Opening Hours
    Sat-Thu: 9:30am - 7pm
सूचना
अधिकारी

१ नं. प्रदेशबाट उत्कृष्ट पुरस्कार मेची बहुउद्देश्यलाई

Image is of १ नं. प्रदेशबाट उत्कृष्ट पुरस्कार मेची बहुउद्देश्यलाई
Jun 02, 2021

दमक/ राष्ट्रिय सहकारी महासंघले उत्कृष्ट सहकारी ब्यवसाय पुरस्कार, २०७८ अन्तर्गत प्रदेश नं. १ बाट मेची बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडलाई पुरस्कृत गर्ने घोषणा गरेको छ ।

राष्ट्रिय सहकारी महासंघले ६५ औं राष्ट्रिय सहकारी दिवसका अवसरमा आयोजना गरेको बिशेष समारोहमा आगामी असार १८ गते (जुलाई २ तारिख) अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा देशका सातवटै प्रदेशहरुका उत्कृष्ट सहकारीहरुलाई पुरस्कृत गर्ने घोषणा गरेसँगै प्रदेश नं. १ बाट दमक–६ मा मुख्य कार्यालय रहेको मेची बहुउद्देश्यीय सहकारी संस्था लि. परेको हो ।