• Location
    दमक नगरपालीका वार्ड नं.६, झापा
  • Phone
    ०२३-५७०७३३
  • Opening Hours
    Sat-Thu: 9:30am - 7pm
सूचना
अधिकारी

नयाँ आवेदक शिक्षा कार्यक्रम

Image is of नयाँ आवेदक शिक्षा कार्यक्रम
Mar 25, 2024

यस कार्यक्रम अन्तर्गत संस्थामा नयाँ शेयर सदस्य बन्न आउनुहुने सम्भावित सदस्यहरुलाई संस्थाको वित्तीय अवस्थाबारे जानकारी गराइन्छ । कार्यक्रममा इच्छुक आवेदक सदस्यहरुको सहभागिता रहनेछ ।

यस कार्यक्रमको आयोजना संस्थाको शिक्षा तथा तालिम व्यवस्थापन उपसमितिले गर्नेछ ।