• Locationदमक नगरपालीका वार्ड नं.६ झापा

  • Phone०२३–५७०७३३

  • Opening HoursSat-Thu: 9:30 AM- 7 PM

शैक्षिक कर्जा

शैक्षिक कर्जा

सदस्यका छोराछोरीलाई स्वदेशमै नेपाल सरकारले सूचीकृत गरेका प्राविधिक शिक्षा दिलाउने उद्देश्यले १ आर्थिक वर्षमा ५० जनासम्मलाई प्राविधिक शिक्षा अध्ययनका लागि उपलब्ध गराइने व्यवस्था गरिएको छ ।
कर्जाको अधिकतम अवधि १० वर्ष कायम गरिएको छ ।
अध्ययनको समय सीमा अनुसार अवधि कायम गरिने छ ।
यो कर्जा लगानी गर्दा विद्यार्थी अध्ययन गर्ने शिक्षण संस्थाले निर्धारण गरेअनुसारको शैक्षिक शुल्क हुनुपर्नेछ र मासिक वा वार्षिक किस्ता अनुसार क्रमश लगानी गरिनेछ ।
यो कर्जामा सदस्यले अध्ययन अवधिभर ब्याज मात्र भुक्तानी गरे पुग्छ भने अध्ययन सकेको ६ महिनापछिदेखि दैनिक÷मासिक किस्ता मार्फत् साँवा ब्याज रकम भुक्तानी गर्नुपर्नेछ ।