• Locationदमक नगरपालीका वार्ड नं.६ झापा

  • Phone०२३–५७०७३३

  • Opening HoursSat-Thu: 9:30 AM- 7 PM

छाेरी बुहारी बचत

छाेरी बुहारी बचत

 

छाेरी बचत:–

 

शेयर सदस्यका घरमा छोरी जन्मिएमा संस्था आफैंले रु १०००।– को निःशुल्क बाल बचत खाता खोलिदिने छ ।
सदस्यका छोराले विवाह गरी बुहारी ल्याएमा संस्था आफैंले रु १०००।– को खाता खोलिदिनेछ ।
यो खातामा आवश्यक रकम राख्न र निकाल्न सकिने ब्यवस्था गरिएको छ ।
यस खातामा मासिक न्यूनतम मौज्दातमा ब्याज गणना गरिने छ ।