• Locationदमक नगरपालीका वार्ड नं.६ झापा

  • Phone०२३–५७०७३३

  • Opening HoursSat-Thu: 9:30 AM- 7 PM

Accounts Supervision Committee

मेची सहकारी संस्था लिमिटेड मा ३ सदस्यीय लेखा सुपरीवेक्षण समिति कृयाशिल छ । जसले प्रत्येक महिना वैठक वसी संस्थाको कारोवारको पारदशीताको निरिक्षण गर्ने गर्दछ । साथै वाह् लेखा परिक्षकले प्रत्येक त्रैमासिक रुपमा संस्थाका सम्पूर्ण गतिविधिको निरिक्षण गर्ने गरेको छ ।